महानगरको मापदण्ड कागजमै सीमित: विराटनगरको दिल्ली पब्लिक स्कुलद्वारा शीर्षक खडा गर्दै ‘लुटधन्दा’

1 hour ago 91
विराटनगर : विराटनगर महानगरपालिकाले तोकेको शुल्क सीमा र शिक्षा नियमावलीको स्पष्ट प्रावधानलाई बेवास्ता गर्दै एक निजी विद्यालयले अभिभावकहरूमाथि अनावश्यक आर्थिक भार थोपरेको पाइएको छ ।  विराटनगरस्थित दिल्ली पब्लिक स्कुलले मासिक शिक्षण शुल्कबाहेक कानुनल...
पुरा समाचार पढ्नुहोस