काठमाडौँं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को २९ औँ वार्षिक साधारण सभा आगामी असार २९ गते आयोजना हुँदैछ। साधारण सभाको मिति नजिकिँदै गर्दा संस्थाको नयाँ नेतृत्व कसरी र कुन प्रक्रियाबाट चयन गर्ने भन्ने विषयमा उत्पन्न गम्भीर नीतिगत विव...