काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औं वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। शुक्रबार मध्यरातमा सम्पन्न साधारणसभाबाट संस्थाको विधानबमोजिम डाँगी स्वतः अध्यक्ष पदमा चयन भएको निर्वाचन...