इप्पानमा डाँगीको अध्यक्षतामा नयाँ नेतृत्व, कोषाध्यक्षबाहेक पदमा सर्वसम्मत

3 weeks ago 108

३० जेठ, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ । नेतृत्व चयनका क्रममा अधिकांश पदमा सहमति जुटेपछि कोषाध्यक्षबाहेक सबै पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत चयन भएका छन् ...

पुरा समाचार पढ्नुहोस