इप्पानमा विधान संशोधन विवाद चर्कियो, दुलालको आरोपको अध्यक्ष कार्कीद्वारा खण्डन

3 weeks ago 97

२५ जेठ, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले संस्थाको विधान गायब भएको तथा विधानविपरीत साधारणसभा आयोजना गर्न लागिएको  आरोपमा खण्डन गरेको छ । इप्पानका अध्यक्ष गणेश कार्कीले एक प्रेस विज्ञप्ति जारी गर्दै संस्थाको २४ औँ वार...

पुरा समाचार पढ्नुहोस