काठमाडौँ । संयुक्त राष्ट्रसंघका स्वास्थ्य प्रमुख टेड्रोस अधानोम घेब्रेयसले इबोलाको प्रकोपबाट सबैभन्दा बढी प्रभावित प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी प्रान्तको शनिबार भ्रमण गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशकले इतुरी प्रान्तको राजधान...