इभेन्ट टिकटिङ अब डिजिटल : बि एण्ड बि टेक ग्रुपको ‘तिम्रो टिकट’ एप लन्च

5 days ago 81
काठमाडौं । बि एण्ड बि टेक ग्रुपले ‘तिम्रो टिकट’ नामक नयाँ ई–टिकेटिङ मोबाइल एप सार्वजनिक गरेको छ । कम्पनीले यस एपमार्फत कार्यक्रम टिकट खरिद तथा व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल, सुरक्षित र सहज बनाउने लक्ष्य राखेको जनाएको छ ।एप सार्वजनिक गर्ने अवसरमा आ...
पुरा समाचार पढ्नुहोस