काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ इरान-अमेरिका वार्तामा भाग लिन स्विट्जरल्याण्ड आइपुगेका छन्। यस यात्रामा शरीफका साथ फिल्ड मार्शल असीम मुनिर पनि छन्। यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि वार्ताका लागि स्विट्जरल्याण्ड आइपुगेका थिए।...