इरान-इजरायल तनाव : इरानसँगको सम्भावित सम्झौता इजरायलले स्वीकार गर्नुपर्ने ट्रम्पको दाबी

3 weeks ago 63
वाशिंटन। मध्यपूर्वमा इरान र इजरायलबीचको सैन्य तनाव पुनः उत्कर्षमा पुगेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिका र इरानबीच हुन सक्ने कुनै पनि सम्भावित सम्झौतालाई स्वीकार गर्नुपर्ने बताएका छन्। अप्...
पुरा समाचार पढ्नुहोस