काठमाडौं । मध्यपूर्वमा सैन्य टकराव चरम उत्कर्षमा पुगेका बेला इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले इजरायलका दुई प्रमुख वायुसेना ठेगानाहरूलाई निशाना बनाएर प्रतिशोधात्मक आक्रमण गरेको दाबी गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार आईआरजीसीले इज...