इरानमा इजरायलको पुनः आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

3 weeks ago 195

काठमाडौं । इजरायलले सोमबार इरानका विभिन्न क्षेत्रमा पुनः हवाई आक्रमण गरेको जनाएको छ। इरानले आइतबार इजरायलमाथि मिसाइल प्रहार गरेपछि त्यसको जवाफस्वरूप आक्रमण गरिएको इजरायली पक्षको दाबी छ। इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) ले जारी गरेको वक्तव्यमा पश्चि...

पुरा समाचार पढ्नुहोस