वासिङ्टन डीसी। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अत्यन्तै घातक र शक्तिशाली सैन्य आक्रमण गर्ने घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत एक सन्देश जारी गर्दै अमेरिकी सेनाले आज राति नै इरान...