इरानले समुद्रमा कच्चा तेल विसर्जन गरेको आशंका

3 weeks ago 121
काठमाडौं । अमेरिका र इजरायलसँग जारी युद्धका बीच इरानले अभूतपूर्व तेल संकटको सामना गरिरहेको छ। दैनिक ३० लाख ब्यारेलभन्दा बढी कच्चा तेल उत्पादन गर्दै आएको इरानमाथि अमेरिकी नौसेनाले होर्मुज जलडमरू र प्रमुख बन्दरगाहहरूमा कडा नाकाबन्दी लगाएपछि निर्यात ठप्...
पुरा समाचार पढ्नुहोस