इरानसँग हतारमा सम्झौता नगर्ने प्रतिनिधिहरूलाई राष्ट्रपति ट्रम्पको निर्देशन

3 weeks ago 50
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने सहमति नजिक पुगेको अनुमानकाबीच आइतबार आफूले अमेरिकी वार्ताकारहरूलाई इरानसँग ‘हतारमा सम्झौता नगर्न’ निर्देशन दिएका छन् ।  “वार्ता व्यवस्थित र रचनात्मक ढङ्गले अघि बढिरहेको छ र ...
पुरा समाचार पढ्नुहोस