इलाममा चट्याङ लागेर गाई र सुँगुर मरे

2 weeks ago 86

इलाम । आज बिहान वर्षासँगै परेको चट्याङका कारण इलामको सन्दकपुर गाउँपालिका–१ भित्तेका एक कृषकको पशुचौपायाको मृत्यु भएको छ।

स्थानीय धनबहादुर राईको घर नजिकैको गोठमा बाँधेर राखिएको एक वटा गाई र सुँगुर खोरमा रहेको एक वटा सुँगुरको पाठा चट्याङ लागे...

पुरा समाचार पढ्नुहोस