इलाम । इलामको देउमाई नगरपालिका-८, रत्नचौतारास्थित मंगलबारे–बिर्तामोड भित्री सडकखण्डमा आज बिहान जीप दुर्घटना हुँदा चालकसहित ३ जना घाइते भएका छन्। शुक्रबार बिहान करिब ८:३५ बजे मंगलबारेबाट बिर्तामोडतर्फ जाँदै गरेको मे १ ज ३३३३ नम्बरको जीप आफैँ अनियन्त्र...