कारबाही पनि कसको भोग्नु। सडकमा ट्राफिकको कि अफिसमा छड्केको? उनले कारबाहीको लिस्ट बिच मनमनै तुलना गरिन्। यति खेरसम्म त फाँटमा पुगिसकेको हिजो अस्ति। एक मिनेट ढिलो पुगे पनि स्पष्टीकरण सोध्छ रे। के स्पष्टीकरण दिने होला? के बहाना बनाउने होला? त्यही थाङ्ने...