काठमाडाैं। इस्टर्न सुगर मिल्स लिमिटेडले गत आर्थिक वर्षमा आफ्नो व्यावसायिक कारोबारमा वृद्धि गर्दै १ अर्ब ४९ करोड ३० लाख रुपैयाँ पुर्याएको छ। यो कारोबार अघिल्लो वर्षको १ अर्ब ४० करोड ५० लाख रुपैयाँको तुलनामा बढी हो। रेटिङ एजेन्सी इक्रा नेपालको प्रतिवे...