इस्मा घटनामा प्रहरी–प्रशासनको भूमिका निन्दनीय रहेको चार दलको आरोप, आन्दोलन चर्काउने चेतावनी

1 week ago 128

२४ जेठ, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाकी उपाध्यक्ष, महिला कर्मचारी र शिक्षकहरूमाथि भएको दुर्व्यवहार प्रकरणमा प्रहरी–प्रशासनको भूमिका निन्दनीय रहेको भन्दै जिल्लाका चार राजनीतिक दलले गम्भीर आपत्ति जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा...

पुरा समाचार पढ्नुहोस