काठमाडौँ। ई-सेवाको कर्मचारी भएको भन्दै प्रलोभनमा पारेर अनलाइन माध्यमबाट रकम ठगी गरेको आरोपमा एक जनालाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । साइबर ब्युरोका अनुसार पीडितलाई ई-सेवा खातामा धेरै ‘रिवार्ड प्वाइन्ट’ रहेको भन्दै फोनमार्फत सम्पर्क ग...