ईभी गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु

3 days ago 111
काभ्रे। पाँचखाल नगरपालिका-४ पाँचखालस्थित सडकमा बा.प्र.०८-००१ ज ०१५० नम्बरको ईभी गाडीले प्र.३-०२-०१३ प ९५०१ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक जलबिरे गाउँपालिका-१ घर भएकी २४ वर्षीया मिन कुमारी श्रेष्ठको मृत्यु भएको छ।...
पुरा समाचार पढ्नुहोस