काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारी साधन (ईभी) को कर संरचनामा व्यापक हेरफेर गरेको छ। विगतमा मोटरको किलोवाट क्षमताका आधारमा भन्सार दर निर्धारण हुँदै आएकोमा अबदेखि गाडीको खरिद मूल्यका आधारमा कर लाग्ने नयाँ प्रणाली लागू गरिए...