उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच समायोजन, ‘हाम्रो पार्टी’ औपचारिक रूपमा विलय

6 days ago 38
काठमाडौं। वैकल्पिक राजनीतिक संस्कार र सामाजिक न्यायको मुद्दालाई अघि बढाउने उद्देश्यका साथ उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच औपचारिक रूपमा पार्टी समायोजन भएको छ। त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालय ‘उज्यालो घर’ मा आ...
पुरा समाचार पढ्नुहोस