काठमाडौँ । धर्म चौधरी नेतृत्वको उज्यालो नेपाल पार्टी र दधिराम परियार आबद्ध हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन गर्ने सहमति भएको छ । दुवै दलले समान राजनीतिक उद्देश्य र साझा राष्ट्रिय प्रतिबद्धताका आधारमा सहकार्यलाई संस्थागत गर्दै एकीकृत ढंगले अघि बढ...