काठमाडौँ । नेपाली सेनाले उत्कृष्ट कार्यसम्पादन गरेका ३७ जना सकलदर्जालाई प्रधानसेनापति प्रशंसा निशान तथा कदरपत्र प्रदान गरेको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रधानसेनापति महारथी अशोक राज सिग...