उत्तर कोरियाली सैनिकको विद्रोह, हजारौं सैनिक र लाखौं ल्याण्डमाइनको बीचबाट फरार

6 days ago 65
सियोल । विश्वकै सबैभन्दा बढी सैन्य पहरेदारी गरिने ‘डिमिलिटराइज्ड जोन’ पार गर्दै एक उत्तर कोरियाली सैनिकले दक्षिण कोरियामा नाटकीय रूपमा शरण लिएका छन्। शनिवार बिहानै निकै कम दृश्यता र प्रतिकूल मौसमको फाइदा उठाउँदै उक्त सैनिकले भारी ल्याण्डमाइन बिछ्याइए...
पुरा समाचार पढ्नुहोस