उत्तरी अंगोलामा खानी भत्किँदा कम्तीमा २८ जनाको मृत्यु

3 weeks ago 65
काठमाडौँ । अंगोलाको उत्तरी क्षेत्रमा शनिबार खानीमा गएको पहिरोमा परी कम्तीमा २८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । प्रहरी प्रवक्ता गास्पर लुइस इनासियोले बेंगो प्रान्तको नाम्बुवाङगोंगो नगरपालिकामा गएको पहिरोमा परी मृत्यु भएका व्यक्तिमध्ये...
पुरा समाचार पढ्नुहोस