उदयपुरमा अज्ञात पुरुषको मृत्यु, पहिचानका लागि प्रहरीको आग्रह

1 week ago 86

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेस्थित गाईघाट–दिक्तेल सडक खण्डमा बेहोस अवस्थामा फेला परेका एक अज्ञात पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

मिति २०६७ माघ ४ गते टाउकोमा चोट लागी घाइते अवस्थामा फेला परेका करिब ३२ वर्षीय पुरुषलाई स्...

पुरा समाचार पढ्नुहोस