उदयपुरमा ईभी हायस पल्टिँदा १३ जना घाइते, पाँच जना विराटनगर रिफर

1 week ago 77
उदयपुर :  उदयपुरको त्रियुगा नगरपालिका–७ चिसापानीस्थित मदन भण्डारी लोकमार्गमा आज ईभी हायस गाडी दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएका छन्। प्रहरीका अनुसार बिहान ६ः५० बजे मुर्कुचीबाट जलजलेतर्फ जाँदै गरेको कोशी प्रदेश नम्बर कोप्र ०५–००१ ज
पुरा समाचार पढ्नुहोस