उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–१२ फूलचोकमा सञ्चालन भइरहेको जुवाको अड्डामाथि प्रहरीले छापा मारेर घरधनीसहित ११ जनालाई पक्राउ गरेको छ।
प्रहरीले प्राप्त गरेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले शनिबार साँझ महेन्द...