उदयपुरमा भव्य रूपमा मनाइयो राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव
6 days ago
63
उदयपुर : ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ देशभर मनाइएको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव उदयपुरमा पनि उत्साह, उल्लास र कृषिप्रति नयाँ प्रतिबद्धतासहित सम्पन्न भएको छ। कृषिलाई आधुनिक, व्यावसायिक