उदयपुरमा मध्यराति दुर्घटना, २४ वर्षीय युवकको ज्यान गयो
1 day ago
144
उदयपुर : त्रियुगा नगरपालिका–१२ बुद्धचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
सोमबार मध्यराति जनप्रेमी विद्यालयबाट बुद्धचोकतर्फ जाँदै गरेको स ९ प ८२५३ नम्बरको मोटरसाइकल