उदयपुरमा ‘शुभ यात्रा अभियान’ प्रभावकारी

3 weeks ago 71
उदयपुर : उदयपुर जिल्लाको मेरुदण्डका रूपमा चिनिने मदन भण्डारी राजमार्गमा बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘शुभ यात्रा अभियान’ प्रभावकारी बन्दै गएको छ। गत वैशाखको दोस्रो सातादेखि सुरु गरिएको अभियानले सडक सुरक्षा र
पुरा समाचार पढ्नुहोस