उदयपुरमा स्कुटर दुर्घटना,एक जनाको मृत्यु

2 weeks ago 79

उदयपुर । उदयपुरमा भएको स्कुटर दुर्घटनामा गम्भीर घाइते भएका ड्रेगर राईको निधन भएको छ।

केही दिनअघि एक साँगीतिक प्रतियोगितामा सहभागी हुन जाने क्रममा उनी स्कुटर दुर्घटनामा परेका थिए।

दुर्घटनापछि गम्भीर घाइते भएका राईको उपचारका लागि हेल...

पुरा समाचार पढ्नुहोस