उद्योग मन्त्रालयको सय दिनको कार्यप्रगति : रुग्ण उद्योगको पुनरुत्थान र व्यापार सहजीकरणमा जोड

3 days ago 65
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले वर्तमान सरकार गठन भएपछिको पहिलो १०० दिनमा मन्त्रालयबाट सम्पादन भएका प्रमुख कार्यहरूको विस्तृत प्रगति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेकी छन्। मन्त्रालयका अनुसार...
पुरा समाचार पढ्नुहोस