काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको कडा निर्देशनपछि औद्योगिक क्षेत्रमा वर्षौंदेखि उठ्न नसकेको झन्डै साढे ४२ करोड रुपैयाँ भाडा बक्यौता दुई साताभित्रै असुल भएको छ। मन्त्री यादवले लामो समयदेखि सरकारी सम्पत्तिको भाडा तिर्न आना...