उद्योग वाणिज्य महासंघमा अञ्जन श्रेष्ठ प्यानलको दबदबा, वरिष्ठ उपाध्यक्षमा अब रणनीतिक प्रतिस्पर्धा

4 weeks ago 53

काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसीसीआई० को वैशाख २२ गते सम्पन्न निर्वाचनले निजी क्षेत्रको नेतृत्वमा स्पष्ट शक्ति सन्तुलन स्थापित गरेको छ। निर्वाचन परिणामअनुसार अञ्जन श्रेष्ठ नेतृत्वको प्यानलले अधिकांश क्लस्टरमा प्रभावश...

पुरा समाचार पढ्नुहोस