इटहरी । उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनअन्तर्गत चार जना उम्मेदवारको उम्मेदवारी खारेज भएको छ।
उम्मेदवारीविरुद्ध परेको दाबी–विरोधमाथि छानबिन गरी निर्वाचन समितिले दोस्रो नामावली प्रकाशन गर्दै चार जनाको उम्मेदवारी खारेज गरिएको जनाएको हो। मनोनयन दर...