काठमाडौं । सरकारले औद्योगिक तथा व्यावसायिक क्षेत्रको सुरक्षा सुदृढ गर्न जिल्लास्तरमै विशेष समन्वय समिति र द्रुत प्रतिकार्य संयन्त्र गठन गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ। लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने, उद्योग–व्यवसायको निरन्तरता सुनिश्चित ग...