उद्योग संगठन मोरङको आयोजनामा सीप उत्सव २०८३ हुँदै

3 weeks ago 39

विराटनगर । उद्योग व्यवसाय क्षेत्रलाई आवश्यक जनशक्ति र बजारमा उपलब्ध मानव स्रोतबीच रहेको दक्षताको अन्तरका साथै सीप विकासका विविध पक्षलाई उजागर गर्ने उद्देश्यले उद्योग संगठन मोरङको आयोजना, स्वीस सरकारको आर्थिक सहयोग, इन्स्योर-हेल्भेटास नेपालको प्राव...

पुरा समाचार पढ्नुहोस