उपत्यकामा २४ घण्टामा २ हजार १ सय २ जना ट्राफिक कार्बाहीमा, जरिवानामा २१ लाख

1 week ago 183

काठमाडौं। सडकमा भइरहेको ट्राफिक कार्बाहीको जरिवानामा भारी वृद्धि प्रस्ताव गरिएको खबर बाहिर आइरहँदा काठमाडौं उपत्यकामा नियम उल्लंघन गर्नेको संख्या भने घट्न सकेको छैन। बितेका २४ घण्टामा १ हजार १ सय २ जना सवारीचालक नियम उल्लंघनको कारबाहीमा परेका छन्...

पुरा समाचार पढ्नुहोस