उपत्यकामा ९ महिनामा साढे चार हजार बढी दुर्घटना, १७४ जनाको मृत्यु

3 weeks ago 66
काठमाडौँ। काठमाडौँ उपत्यकामा चालु आर्थिक वर्षको पछिल्ला नौ महिनामा सवारी दुर्घटनाको संख्या उल्लेख्य देखिएको छ। ट्राफिक प्रहरीको तथ्यांक अनुसार यस अवधिमा कुल ४ हजार ६ सय ३१ दुर्घटना दर्ता भएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका ...
पुरा समाचार पढ्नुहोस