काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उपभोक्तालाई ‘लट्री टिकट’बाटै लखपति बनाउने बताएका छन् । बजेट सार्वजनिक भएको दुई दिनपछि आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले मूल्य अभिवृद्धि करको बिललाई नै लट्री टिकट बनाउन लागिएको बताए । “अब हर...