काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी गरी उपसचिव वा सो सरह पदको न्याय सेवा, परराष्ट्र सेवा र प्रशासन सेवाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दि...