उपेन्द्र यादवको टिप्पणी : सरकारको १०० दिन सुशासन केन्द्रित, दीर्घकालीन मूल्यांकन कार्यान्वयनबाट हुने

1 hour ago 45
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको पहिलो १०० दिनको समीक्षा गर्दै सरकारका प्रारम्भिक काम सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार र राज्य संयन्त्रलाई प्रभावकारी बनाउने प्रयासमा ...
पुरा समाचार पढ्नुहोस