उमाकुण्ड गाउँपालिकाको गौरवको आयोजना: ७ वटै वडा जोड्ने ७५ किलोमिटर मध्यमार्गी सडकको स्तरोन्नति तीव्र

3 weeks ago 63
रामेछाप। रामेछापको दुर्गम एवं हिमाली क्षेत्रमा अवस्थित उमाकुण्ड गाउँपालिकाले आफ्ना सबै वडाहरूलाई केन्द्रसँग जोड्ने मध्यमार्गी सडकलाई गौरवको आयोजनाका रूपमा अघि बढाएको छ। गाउँपालिकाका ७ वटै वडालाई प्रशासनिक केन्द्रसम्म जोड्ने ७५ किलोमिटर लामो यो रणनीति...
पुरा समाचार पढ्नुहोस