उरुग्वेलाई हराउँदै स्पेन समूह विजेताका रूपमा विश्वकपको नकआउट चरणमा प्रवेश

1 week ago 151
काठमाडाैं। फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो अन्तिम खेलमा उरुग्वेमाथि १-० को महत्वपूर्ण जित निकाल्दै स्पेन समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। शनिबार बिहान मेक्सिकोको ग्वाडालाहारास्थित एस्टाडियो रङ्गशालामा सम्पन्न रोमान्...
पुरा समाचार पढ्नुहोस