उर्लाबारीमा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

4 days ago 61
  विराटनगर । मोरङको उर्लाबारीमा जथाभावी उम्रिएको च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका छन् । बिरामीमध्ये एक बालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उर्लाबारी नगरपालिका–४ आइतबारेका ३६ वर्षीय भूमिराज उराउ, उनकी ३२ वर्षीया
पुरा समाचार पढ्नुहोस