काठमाडौँ । सरकारले कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित अर्थतन्त्र निर्माण तथा उच्च मूल्यका डिजिटल रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्र...