काठमाडौं । अमेरिकी कृत्रिम बौद्धिकता (एआई) कम्पनी एन्थ्रोपिकले बजार मूल्याङ्कनका आधारमा विश्वकै सबैभन्दा मूल्यवान् एआई स्टार्टअपको स्थान हासिल गरेको छ । च्याटजिपिटी निर्माता ओपनएआईलाई पछि पार्दै कम्पनीले यो उपलब्धि हासिल गरेको हो ।कम्पनीले बिहिबार नि...